कर्मचारी र डाक्टरमा कोरोना देखिएपछि सुशील कोइराला अस्पताल एक साता बन्द
काठमाडौँ। बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अधिकांश कर्मचारी र डाक्टरमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि अस्पताल बन्द गरिएको छ । डाक्टर, नर्ससहित अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना सङ्क्रमण...