सेती अस्पतालबाट अर्की संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ की कोरोना संक्रमित ६५ वर्षीया महिला पनि निको भएर बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सुदूरपश्चिममा देखिएका ५ जना संक्रमित बिरामीमध्ये निको भएर...