स्वर्गद्वारी गुठी पीडित मोही किसानले थाले काठमाडौँ केन्द्रित आन्दोलन
काठमाडौं । दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आजदेखि काठमाडौँको माइतीघरमा विभिन्न ३ बुँदे...