आन्दोलनरत असन्तुष्ट पक्षलाई वार्तामा आउन कोशी सरकारको आह्वान
काठमाडौँ । कोशी प्रदेश सरकारले आन्दोलनरत असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा...