जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ । राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा...