रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृहलाई आयोगको पत्र
काठमाडौँ । निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै मानव अधिकार आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । रूवी खानलगायत महिलाहरूले कुर्मीलाई न्याय...