शुक्रबारदेखि आन्दोलन गर्ने सहकारी पीडितको घोषणा
काठमाडौँ । आउँदो शुक्रबारदेखि मुलुकभरका सहकारी पीडितले तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघि गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितहरूको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान...