कवाडी व्यवसायीको आन्दोलनप्रति जनमतको ऐक्यबद्धता
काठमाडौँ । कवाडी व्यवसायीहरूको आन्दोलनप्रति जनमत पार्टीले ऐक्यबद्धता जनाएको छ । कवाडी व्यवसायीहरूले आइतबार निकालेको विरोध र्यालीमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी भएका थिए । उनले बुद्धनगरस्थित युएन...