अभियन्ता ईः को आन्दोलनमा कमल थापा र सुरेन्द्र पाण्डेले जनाए समर्थन
काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन्...