देशभरका विद्यालय कर्मचारी आन्दोलित, सम्झौताले मात्रै नमान्ने अडान
काठमाडौँ । बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै देशभर आन्दोलन थालेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना कार्यक्रम जारी राखेको छ । जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर सम्बन्धित जिल्ला शिक्षा...