गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन घोषणा
काठमाडौँ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय...