सुपर मादीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज
काठमाडौँ । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले पुस ७ गते बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले...