परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान
काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आवेदन आह्वान गरिएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको हो । खुला प्रतिस्पर्धात्मक...