कोरियन भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढी आवेदन
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् । ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार...