आजका लागि समय पाएका यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने (सूचनासहित)
काठमाडौँ । राहदानी लिनको लागि प्रत्येक दिन ११ बजे आवेदन फारम खुल्ने गरेको छ । गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आजका लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले...