इन्जिनियरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म : बालेनले सम्हाल्दै शासनको बागडोर
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अहिले केहीबेरमा शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथसँगै उनी...