इराक पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी इराक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेकी छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४...