नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइने भएको छ । पाटन उच्च अदालतमा ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो । अन्य मुद्दाको...