उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
काठमाडौँ । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई शपथ...