सन्दीपको मुद्दामा उच्च अदालतले सर्वोच्चलाई पठायो कैफियत प्रतिवेदन
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा उनलाई थुनामा राखेर कारबाही अघि बढाउनुपर्ने भन्दै परेको निवेदनमा सर्वोच्च अदालतले मागेको कैफियत प्रतिवेदन उच्च अदालतले पठाएको छ। रजिष्ट्रार ठगिन्द्र कट्टेलले शुक्रबारै उक्त...