शरणार्थी प्रकरणका अभियुक्तहरूले दिए थुनछेक आदेशविरुद्ध उच्च अदालतमा निवेदन
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् । असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये...