रविलाई जमानतमा छोड्न माग लिएर उच्च अदालतमा निकिताले दिइन पुनरावेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा छोड्नुपर्ने माग लिएर उनी पत्नी निकिता पौडेलले उच्च अदालतमा पुनरावेदन गरेकी छन् । जिल्ला अदालत रुपन्देहीले रविलाई जमानतमा छाड्न नमानेपछि निकिताले...