उच्च अदालतको स्वामित्वको जग्गामा बसोबास हटाउन प्रशासनसँग समन्वयको आग्रह
काठमाडौँ । उच्च अदालत विराटनगरले आफ्नो नाममा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्वासी बस्ती हटाउन स्थानीय प्रशासन र महानगरपालिकासँग सहकार्यका लागि अनुरोध गरेको छ। अदालतका अनुसार मुख्य बजार नजिक रहेको...