बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इन्स्पेक्टर धरौटीमा रिहा
काठमाडौँ। बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्स्पेक्टर शिवाकोटीलाई ३...