व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश
दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलवार अन्तिम सुनुवाइ गर्दै अदालतले...