प्राधिकरणका अध्यक्ष भण्डारीको नियुक्तिविरुद्ध अदालतमा रिट
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध रिट दर्ता गरिएको छ । अध्यक्ष पदका उम्मेदवारसमेत रहेका रामदेव यादवले मंगलवार नेपाल सरकार मन्त्रिपरिषद्, सञ्चार मन्त्री रेखा शर्मा, सिफारिस समिति,...