वरिष्ठ सई पौडेलको हत्या आरोपमा होटेलका आमाछोराविरुद्ध उजुरी
काठमाडौँ । प्रहरीले बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल हत्या भएको भन्दै पौडेलका बुवा खेम शर्मा पौडेलले होटेलका सञ्चालक आमाछोराविरूद्ध उजुरी दिएका छन्...