५ स्थानमा पुनः मतदान माग गर्दै एमालेद्वारा उजुरी दर्ता
काठमाडौँ । दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्। एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। जिल्लाका १०...