महालेखापरीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी आह्वान
काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले मङ्गलवार सूचना जारी गरी रायाविरुद्ध कुनै सूचना वा उजुरी भएमा समितिको सचिवालय वा जिल्ला प्रशासन...