प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज
काठमाडौँ । प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित...