२७ फाल्गुन २०७८, शुक्रबार
अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी दर्ता
काठमाडौँ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका...