प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध दुई उजुरी, सुनुवाइ मंगलबार
काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ वैशाख ४ गते (मंगलबार) हुने भएको छ । उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।...