रवि लामिछानेले लिए अग्रता, पछि परे एमालेका न्यौपानेले
काठमाडौँ । चितवन-२ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा...