माधव नेपालले भने-बझाङमा हाम्रै उम्मेदवार हुन्छ, इलाम-२ बारे छलफल जारी छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ...