२३ कार्तिक २०८१, शुक्रबार
यी हुन् उपचुनावका लागि सर्वसम्मत सिफारिस भएका एमाले उम्मेदवार
काठमाडौँ । आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसम्मत भएका छन् । निर्वाचन विभागका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । केही...