बझाङ उपनिर्वाचन अपडेट : एमालेका भण्डारी नौ मतले अगाडि
काठमाडौँ । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमन बहादुर भण्डारीले अग्रता लिएका छन्। जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा...