स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। सोमबार नै...