उपप्रधानमन्त्री सिंहले भने-‘विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्व तयारी गर्दैछौँ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले...