जनताका मुद्धा उठाएर सरकारलाई र्याखर्याक्ती पारिरहेका छौँ : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी आक्रामक रूपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसदको हिउँदे अधिवेशन...