पूर्णबहादुर खड्काले भने-निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुँदैन
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरूको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् । आज (शनिवार) त्रिभुवन पार्कमा नेपाल निजामती कर्मचारी युनियनले गरेको...