हातमा संविधान लिएर संविधान दिवस मनाउन काँग्रेसको सर्कुलर
काठमाडौँ । नेपाली काँग्रेसले संविधान दिवस मनाउन सर्कुलर गरेको छ। उपसभापति पूर्णबहादुर खड्काका अनुसार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन सर्कुलर गरिएको हो। ‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले...