मोदीलाई वालेन्द्र शाहले दिए पशुपतिको प्रसाद, दूतावासबाट मच्छिन्द्रनाथको उपहार
काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार प्रदान गरेका छन्। सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटका क्रममा शाहले...