नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उपेन्द्रले दिए राष्ट्रपतिलाई धन्यवाद
काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका...