सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता छ : माधव नेपाल
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन्। जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र...