उपराष्ट्रपति उम्मेदवार रामसहायको उम्मेदवारी कायम रहने
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम भएको जानकारी दिए । राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति...