राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल
काठमाडौँ । सत्ता गठबन्धनले आफ्ना तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएकाहरूलाई मतदान गर्न अपिल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलको बैठकले गठबन्धनलाई सङ्गठित र बलियो बनाउन साझा...