महाबु गाउँपालिका अध्यक्ष पदमा पाँच दलद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच वटा दलले मनोनयन दर्ता गराएका छन्। आइतबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन...