ओलीलाई शेरबहादुर तामाङको पनि समर्थन, उपमहासचिवमा उठ्ने घोषणा
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । तामाङ अहिले स्थायी कमिटी सदस्य...