रास्वपामा जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका जोडिने बित्तिकै २०८४ को लागि उम्मेदवार बनी हाल्ने बताएका छन् । रास्वपा सिन्धुली –काठमाडौँ सम्पर्क विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले...