गण्डकीमा माओवादीकी मनरूपा शर्मा विजयी
काठमाडौँ । गण्डकी प्रदेशबाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मन रूपा शर्मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित भएकी हुन्। यद्यपि...